धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने उद्देश्यले बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । नयाँ राजनीतिक कार्यदिशाको सुरुवात स्वरूप मंगलबार धनगढीमा प्रदेश सभापति ई. प्रकाश बिस्टको अध्यक्षता र प्रदेश इञ्चार्ज, केन्द्रीय सदस्य तथा सांसद हरि... विस्तृतमा