चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट हरि ढकाल र असिम शाह सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार ढकाल र शाह सहमहामन्त्री पदमा विजयी भएका हुन्। रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। यसअघि उपसभापति, महामन्त्रीलगायतका पदको नतिजा सार्वजनिक भइसकेको छ भने अन्य... विस्तृतमा