चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निशा डाँगी महिला सहमहामन्त्री पदमा निर्वाचित भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा डाँगीले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै महिला सहमहामन्त्री पदमा विजय हासिल गरेकी हुन्। यस पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा प्रतिस्पर्धामा रहेका थिए। रास्वपाको प्रथम... विस्तृतमा