चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट सोविता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्। शनिबार सार्वजनिक भएको मतपरिणामअनुसार गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी तोसिमा कार्की ले ५७२ मत प्राप्त गरिन्। सोविता गौतमले स्पष्ट मतान्तरसहित उपसभापति पदमा जित हात पार्दै रास्वपाको नयाँ नेतृत्वमा स्थान सुरक्षित गरेकी... विस्तृतमा