काठमाडौं । नेकपा एमालेको नेता प्रदिप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्यूनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन् । उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन... विस्तृतमा