काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासीमाथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनीहरूले गैरसुकुम्बासीलाई हटाउने विषय उचित भए पनि वास्तवि सुुकुम्बासीलाई बेघरबार बनाउने विषयले उचित नभएकोसमेत बताएका छन् । नेपाली कम्यनिस्ट पार्टी (नेकपा)का युवा नेत रमेश कुमार मल्लले... विस्तृतमा