काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिकाबिच उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको साहस र समर्पणको... विस्तृतमा