काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ । मंगलबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा महासंघले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आवश्यक रहेको भन्दै धर्ना सुरु गरेका हुन् । सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको... विस्तृतमा