काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गरेको भन्दै आशिका तामाङसँग स्पष्टीकरण माग्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार पछिल्ला केही दिनयता उनले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर नेतृत्व तह असन्तुष्ट बनेपछि स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको हो। रास्वपाले हाल सांसदहरूका लागि... विस्तृतमा