काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आ।ब। २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ । यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको... विस्तृतमा