विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले स्थानीय... विस्तृतमा