काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शनिबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वमा उपहार आदानप्रदान नगर्न आग्रह गरेका हुन्। उनले पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदान... विस्तृतमा