काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएतापनि कृषिमै आत्मनिर्भर हुन नसकेको बताएका छन् । बुधवार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा भएको जनशक्ति, जलस्रोतलाई पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको भन्दै कृषि क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् । उनले भने,‘मुलुक कृषि प्रधान देश हो तर कृषिमै... विस्तृतमा