काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीको दिन हुने भएको छ । शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुर (सानेपा) मा शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका... विस्तृतमा