काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सङ्घीय सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का स्वकीय सचिव नियुक्तिलाई व्यवस्थित, पारदर्शी र योग्यतामूलक बनाउन नयाँ कार्यविधि लागू गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ पारित गर्दै स्वकीय सचिव नियुक्तिका लागि शैक्षिक योग्यता, सीप, अनुभव तथा नैतिक मापदण्ड अनिवार्य गरेको... विस्तृतमा