काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउन ‘मोफा मित्र’ मोबाइल एप औपचारिक शुभारम्भ गरेको छ । मंगलबार कन्सुलर सेवा विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले ‘मोफा मित्र’ मोबाइल एप सेवा प्रवाहलाई थप सहज, पारदर्शी बनाउन महत्वपूर्ण हुने बताएका छन् । उनले सूचना प्रविधिको प्रयोगले सार्वजनिक... विस्तृतमा