काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू)की राजदू भेरोनिक लोरेन्जोले नेपाल सरकार विभिन्न सुधारका क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेको बताएकी छिन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित ईयू तथा सदस्य राष्ट्रका राजदूतहरू र अन्य कूटनीतिक प्रतिनिधिसँग भएको संयुक्त भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालसँगको... विस्तृतमा