काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरु विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त गरेका सिफारिसहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका... विस्तृतमा