काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए । उनले भने, ‘मलाई डोटेली भाषा मन पर्छ । डोटेली भाषामा बोल्न मन लागेको थियो । तर, थाहा पाएँ अस्तिमात्रै मेरो... विस्तृतमा