काठमाडौं । संघीय संसद् अन्तर्गत तीन वटा संसदीय समितिहरूको बैठक शुक्रबार बस्दैछन्। प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ८ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग चालु... विस्तृतमा