नेपालको पुनर्निर्माण अभियानलाई सघाउन लन्डनमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न सांसद राणाको आग्रह लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले नेपालले भोगिरहेको जलवायु सङ्कट र प्राकृतिक विपद्का असर न्यूनीकरण गर्न थप सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन्। नेपाल न्युज बैंकसँग कुरा गर्दै हालै बेलायतको भ्रमण सकेर काठमाडौँ फर्किएकी... विस्तृतमा