काठमाडौं । साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो । कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाको... विस्तृतमा