जनकपुर । जनकपुरधामसहित धनुषाका सुनचाँदी व्यवसायीहरुले विरोध र्याली निकालेका छन् । सरकारले लगाएको २ प्रतिसत विलासीता करको विरुद्धमा उनीहरुले विरोध स्वरुप जनकपुरधाममा र्याली निकालेका छन् । केही दिन पहिला सरकारले सुनचाँदी व्यवसायीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपनि कुनै वास्ता नगरेको भन्दै पुनः आन्दोलन गर्न बाध्य भएको सुनचाँदी व्यवसायी महासंघ जनकपुरधामका... विस्तृतमा