मुगु । मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै छन् । मुगुमा व्यवसायिक रुपमा खेती गर्दै आइरहेका अगुवा कृषक र प्राविधिकहरुको सहभागितामा विधि सिकाइएको हो । ओखर खेती लगाउने आधुनिक तरिका र आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा हिउँदे फलफूल नर्सरी फलफुल ब्यावस्थापन सम्बन्धि ओखर खेती गने विधि सिकाइएको हो । तालिममा ओखर... विस्तृतमा