रौतहट । रौतहटको गौर नगरपालिका कार्यसम्पादनमा जिल्लाभरिका पालिकामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गौर नगरपालिकाले ६१.६ अंक पाएको हो । आयोगले विभिन्न १७ वटा सूचकमा मूल्यांकन गर्ने गर्दछ । ती सूचकहरुको सय अंक दिने गरिन्छ । जस अनुसार गौर नगरपालिकाको ६१.६ अंक पाएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए । उनका... विस्तृतमा