जनकपुर । अन्तर दलितमा छुवाछुतको प्रथा कायम रहेको भन्दै जनकपुरधामका दलित समुदायले दलितका अगुवाहरुसंग छलफल गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपटी टोलमा आइतबार दलित समुदायले आयोजना गरेको महासभामा अन्तर दलित छुवाछूतको अन्त्य र एकता अभियान विषयमा छलफल गरेको छ । कार्यक्रममा बहुजन एकता पार्टी नेपालको केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रञ्जनले दलितमाथि लादिएको... विस्तृतमा