सिराहा । सिरहाको गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर रहेको स्थानीयहरुले दुखेसो गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारमा निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा ४०–४५ जना सुरक्षाकर्मी कार्यरत भए पनि बजार क्षेत्रमा सुरक्षा प्रभावकारिता न्यून रहेको स्थानीयहरूको आरोप छ । हालै अवैध रूपमा भन्सार छल्ने गरी मोबाइल कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी... विस्तृतमा