जनकपुर । मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत सिअहेव र सिअनमी पाँचौ तह संर्घष समितिले आन्दोलन गर्ने निर्णय गरेको छ । शुक्रवार महोतरीको बर्दिवास स्थित उद्योग बाणिज्य संघको सभाहलमा भएको संघर्ष समितिको प्रदेश स्तरीय भेलाले विभिन्न निर्णय गर्दै आन्दोलनको तयारी थाल्ने निर्णय गरेको छ । समितिको संयोजक मोहन साहको अगुवाईमा भएको भेलाले प्रेस सल्लाकार तोक्ने, आफनो... विस्तृतमा