जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सतोषर पुग्ने भएको छ । शनिबार धनुषाधाम पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि सतोषरका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १० औं दिन धनुषाधाम पुगेको थियो भने आज ११औं दिन सतोषरमा रात्री विश्राम गर्नेछन् । आज सतोषरमा विशेष मेला आयोजना गरिएको छ ।... विस्तृतमा