हेटौंडा, १४ फागुन । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। केन्द्र सरकारबाट बिहिरिएको राप्रपाले प्रदेशबाट पनि बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई तिनै जना मन्त्रिले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्रीसमक्ष राप्रपाका तर्फबाट सरकारमा सहभागी राप्रपा संसदीय दलका... विस्तृतमा