सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, २ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत ८ मा विश्वासको मत लिने भएका छन्।
बाममती प्रदेशसभा सचिवालयले ८ गते बैठक बोलाएको सचिवालयले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ मन्त्रिले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा परेका थिए। केन्द्र सरकारबाट बिहिरिएको राप्रपाले प्रदेशबाट पनि बाहिरिने निर्णय गरेको हो ।
बागमती प्रदश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्। केन्द्रमा भने एमालेले प्रधानमन्त्रि प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा