सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ बैशाख । बागमती नदी काठमाडौं उपत्यकाभित्रको सभ्यता हो । बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोलाहरु मिसिएका छन् ।
सरकारले यिनै नदी र खोलाहरुको किनारलाई करिडोरका रुपमा विकास गर्दै ण्संरक्षण र सौन्दर्यकरण गर्दै लगेपछि हरियाली र सुन्दर देखिएको छ । चैत्र–बैशाखमा ढकमक्क फुलहरु फुलिरहेका छन् । मन नै लोभ्याउने गरी हरियाली छाएको छ । साँच्चै करिडोर क्षेत्र मनमोहक देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा