रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरु (फोटो फिचर)
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०८१ बैशाख २३, आईतबार (१ हफ्ता अघि)
अनुमानित पढ्ने समय : ३० मिनेट
१८९ पटक पढिएको
काठमाडौँ, २३ बैशाख । करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । यो जात्रालाई पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा