सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौडा, २७ माघ । बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा हुने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
अघिल्लो कार्यकालका सरकारले जनयुद्ध दिवसमा बिदा दिएको थिएन ।
हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा