सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ९ । उल्भ्सलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराती उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो । प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अंक जोडेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा