विजय थापा । पारिजिता बाँस्तोलाले भाबुक गीत प्रस्तुत गरे पछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता बाँस्तोलाले सोमबार ,नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्प्रद्धी मध्ये उनको प्रस्तुति आफ्नो टोली मध्ये नै सर्वोत्कृष्ट भएको छ । तर अब जनताको मतले अगाडी बढाउने या उनको यात्रा यही टुंगो लाग्ने भन्ने हामी सबैले... विस्तृतमा