• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

      आजदेखि ग्यास पुरानै मूल्यमा पाइने, बढि लिए कारवाहि हुने

    होमपेज /  प्रवास

    एनआरएनएको सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न ४६ एनसीसीहरुले गरे आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ फागुन २८, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४२६ पटक पढिएको
  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान गरेका छन् ।

    सोमबार भर्चुअल माध्यमबाट बसेको एनसीसी अध्यक्षहरुको तेश्रो बैठकले  सर्वोच्च अदालतको फैसलाअनुसार उच्चस्तरीय समितिलाई कार्यालय, प्रशासन, नगद तथा जिन्सी सामान, कागजात उपलब्ध गराउन र आवश्यक सम्पूर्ण व्यवस्था यथाशीघ्र मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

    त्यस्तै उक्त बैठकले सदस्यता वितरणका लागि संघको एमआइएस सिस्टम र आईटी टिमलाई  उच्चस्तरीय समितिलाई  हस्तान्तरण गर्न पनि बद्रि केसी नेतृत्वको सचिवालयलाई अनुरोध गरेको छ । उक्त बैठकले सदस्यहरूको व्यक्तिगत विवरणको सुरक्षा र संस्थाका विवरणहरुको उचित व्यवस्थापन गर्न  तथा एमआइएस अन्तर्गत नै सदस्यता वितरण गर्न उच्चस्तरीय समितिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले उच्चस्तरीय समितिलाई केन्द्रिय सचिवालय हस्तान्तरण गर्न दुइ पटक पत्र पठाएता पनि बद्रि केसी नेतृत्वको समूहले सचिवालय हस्तान्तरण गर्न अस्विकार गर्दै आएको छ ।

    मंगलबार बद्रि केसी पक्षले बोलाएको बृहत संवादमा बोल्दै  एनआरएनए एनसीसी नेदरल्यांड्सका अध्यक्ष थानेश्वर कंडेलले एनसीसी अध्यक्षहरुको बैठकले गरेका  निर्णयहरु पढेर सुनाए । उनले  दुइ ओटा छुट्टाछुट्टै महाधिवेशन आयोजना गरिंदा संघ औपचारिक रुपमै विभाजित हुन सक्ने खतरा देखेर आफुहरुले एकताको रोडम्याप प्रस्तुत गरेको बताए।  उनले यो भन्दा राम्रो रोडम्याप कसैले प्रस्तुत गरे आफुहरु त्यो फलो गर्न तयार रहेको पनि बता ए।

    सर्वोच्च अदालतको परमादेशद्वारा गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आगामी मे ३–५, २०२५ मा काठमाडौँमा संघको एकता महाधिवेशन आह्वान गरेको छ भने बद्रि केसी पक्षले अक्टोबर २०२५ मा छुट्टै महाधिवेशन आयोजना गर्ने जनाएको छ ।

    यस्तो छ बहुसंख्यक एनसीसीहरुले तयार गरेको एनआरएनए  एकताको रोडम्याप

    क. सर्वोच्च अदालतका निर्णयहरूको सम्मानः

    बैठकले सर्वसम्मत रूपमा सम्मानित सर्वोच्च अदालतका फैसलाहरूको सम्मान गर्दै अहिले सम्म पनि उच्चस्तरीय समिति र बद्री केसी  नेतृत्वको समितिका बीच  एकताको महाधिवेशन गर्ने बारे सहमति  हुन नसकेकोले, दुवै पक्षलाई जिम्मेवार र लचक  भई एकताको महाधिवेशन सुनिस्चित गर्न अनुरोध गर्ने निर्णय गरियो।

    ख. अन्तरराष्ट्रिय महाधिवेशन र सदस्यता सम्बन्धी निर्णयः

    १. सर्वोच्च अदालतको फैसलाअनुसार उच्चस्तरीय समितिलाई कार्यालय, प्रशासन, नगद तथा जिन्सी सामान, कागजात उपलब्ध गराउन र आवश्यक सम्पूर्ण व्यवस्था यथाशीघ्र मिलाउन बद्रि  केसी नेतृत्वको सचिवालयलाई अनुरोध गर्ने ।

    २. सदस्यता वितरणका लागि संघको ःझदभचकजष्उ क्ष्लायचmबतष्यल क्थकतझ  ) र आईटी टिमलाई  उच्चस्तरीय समितिलाई  हस्तान्तरण गर्न बद्रि केसी नेतृत्वको सचिवालयलाई अनुरोध गर्ने । साथै, सदस्यहरूको व्यक्तिगत विवरणको सुरक्षा र संस्थाका विवरणहरुको उचित व्यवस्थापन गर्न  ःक्ष्क् अन्तर्गत नै सदस्यता वितरण गर्न उच्चस्तरीय समितिलाई अनुरोध गर्ने।

    ३. परराष्ट्र  मन्त्रालयसँग समन्वय गरी संभव भएसम्म सर्वोच्च अदालतलाई  अक्टोबर २०२५ मा अन्तरराष्ट्रिय महाधिवेशनको मिति सार्न पहल गर्न उच्चस्तरीय समितिलाई  अनुरोध गर्ने।  यदि कानुनी रूपमा मिति सार्न सम्भव नभएमा सर्वोच्च अदालतले तोकेको समयसीमा भित्र अन्तरराष्ट्रिय  महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ मिति तय गर्न उच्चस्तरीय समितिलाई  अनुरोध गर्ने। राष्ट्रिय परिषदहरूले सदस्यता वितरणलाई तीव्रता दिने। राष्ट्रिय परिषदहरूको अधिवेशन भने आफ्नै निर्धारित समयमा सम्पन्न गर्ने।

    ४. यदि मे महिनामा अन्तरराष्ट्रिय महाधिवेशन सम्पन्न भएमा, बद्रि  केसी नेतृत्वको कार्य समितिले  यसबीच स्वीकृत गरिसकेका वा कार्यान्वयनमा रहेका योजनाहरू सम्पन्न गर्ने। संघलाई थप आर्थिक भार पर्ने कुनै पनि नयाँ काम नगर्ने । अक्टोबर २०२५ मा उपयुक्त मिति तय गरी नयाँ निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गर्ने गरी सहमति गर्न  दुवै पक्षलाई अनुरोध गर्ने ।

    ५. गैरआवासीय नेपाली संघ मातृभूमिको सेवा र गैरआवासीय नेपालीहरूको हकहित संरक्षणका लागि  स्थापित संस्था भएकोले, यसको उद्देश्य प्राप्त गर्न सबै गैरआवासीय नेपालीहरूको सहयोग र एकता हुंदा मात्रै संभव हुने भएकोले एकता र वैधानिक अन्तरराष्ट्रिय महाधिवेशनको सम्बन्धमा  उच्चस्तरीय समिति र बद्रि  केसी नेतृत्वको समितिलाई ढीला नगरी मार्च १५, २०२५ भित्रैमा सहमतिमा पुग्न अनुरोध गर्ने । यदि  त्यस्तो हुन नसकेमा राष्ट्रिय समन्वय समिति (ल्ऋऋ) हरूले आफ्नै तरिकाले सदस्यता वितरण गरी राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने । र,  मे र अक्टोबर  २०२५ मा अलग–अलग हुने कुनै पनि  अन्तरराष्ट्रिय महाधिवेशनमा भाग नलिने।

    ६. यो निर्णय सम्बन्धित  निकायहरूलाई औपचारिक  रूपमा जानकारी गराउने।

    निष्कर्ष :

    १– उच्चस्तरीय समिति र बद्रि केसी नेतृत्वको समितिबीच  सहमति भएमा, एकताको अन्तरराष्ट्रिय महाधिवेशनका लागि ःक्ष्क् मार्फत  सदस्यता वितरण खुल्ला गर्ने र एकताको महाधिवेशनमा सक्रिय रुपमा भाग लिने।

    २– यदि  मार्च १५, २०२५ भित्र उच्चस्तरीय समिति  र बद्रि केसी नेतृत्वको समितिबीच  एकताको महाधिवेशनका लागि सहमति हुन सकेन भने संस्था विभाजन हुने खतरा रहने भएकाले, मे र अक्टोबर २०२५ मा आयोजना हुने कुनै पनि अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागिता नजनाउने।

    ३– राष्ट्रिय परिषदहरूको अधिवेशन आफ्नै निर्धारित  समयमा सम्पन्न गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

    न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

    हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

    बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता : बिक्रम बहादुर सिंह अमेरिकी सेनामा भर्ना भई प्रशिक्षण सम्पन्न

    इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

    बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार: नेपाली प्रमोद ढकाललाई २५ वर्ष कैद सजाय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

    नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

    फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑