सिड्नी । रविकेश रविनेश रेड्डीले वेस्टर्न सिड्नी कलेज मास्टर शेफको उपाधि जितेका छन् । वेस्टर्न सिड्नी कलेजले आयोजना गरेको पाककला प्रतियोगितामा दावा छिरिङ शेर्पा फस्ट रनरअप भए भने विशाल बसिस्ट सोनी सेकेन्ड रनरअप भएका छन। विजेताले नगद एक लाख रुपैयाँ बराबरको किचन किट र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो र तेस्रो हुनेले क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ बराबरको नगद सहित आकर्षक... विस्तृतमा