काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटरीस्थित डार्विन शहरमा रहेका नेपालीहरुको वृद्धि विकास र संस्कृतिक विविधताका विषयमा जानकारी गराउने उद्देश्यका साथ नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी (एन ए एन टि) र जुपिटर मिडियाको संयुक्त प्रयासमा इन्टरएक्सन एबाउट डेभेलप्मेण्ट अफ नेपलिज डाएस्पोरा इन नर्दन टेरिटरी विषयक एक छलफल कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रमको महत्व र... विस्तृतमा