काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित नागरिकको उद्धार, खोज तथा राहतका लागि सरकारले १२ वटा हेलिकप्टर परिचालन गरेको छ। सरकारका अनुसार उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका चार वटा र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएको हो। बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै हेलिकप्टरमार्फत उद्धार अभियान अघि बढाइएको... विस्तृतमा