काठमाडौं । गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डबारे पुनः अध्ययन तथा अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले दरबार हत्याकाण्ड सम्बन्धी हालसम्म प्राप्त प्रतिवेदनहरू अध्ययन गरी थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइने बताएका हुन्। यससँगै उनले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने... विस्तृतमा