धनगढी । कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय दीपक सुनारको हत्या प्रकरणमा उनकी श्रीमती यमुना सुनारसहित पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतककी श्रीमती यमुना सुनार, उनका प्रेमी लम्कीचुहा नगरपालिका–१० का दुर्योधन सुवर्णकार,... विस्तृतमा