काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटिटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा लुप (LOOP) नेटवर्कमा आबद्ध भएको छ। यससम्बन्धी त्रिपक्षीय सम्झौतासँगै बैंकले ग्राहकका लागि डिजिटल माध्यमबाट सहज किस्ताबन्दी (ईएमआई) र तत्काल खरिद क्रेडिट सुविधा सुरु गरेको छ। सम्झौताअनुसार एनएमबी बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट... विस्तृतमा