काठमाडौं । बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर सबै कैदि–बन्दीहरुलाई दुःख दिनेगरेकोसमेत परिवारले जानकारी दिएको छ । आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो... विस्तृतमा