काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन् । ७५ वर्षीय पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार हृदयघातपछि... विस्तृतमा