काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वनेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले सार्वजनिक अभिव्यक्तिमार्फत पार्टीभित्रको आन्तरिक लोकतन्त्र, प्रश्न गर्ने संस्कार र नेतृत्वको उत्तरदायित्वबारे तीखो टिप्पणी गरेकी छन्। पार्टीबाट बाहिरिँदा आफू अझ खरो, स्पष्ट र प्रतिबद्ध बनेर निस्किएको सन्देश दिँदै उनले व्यक्तिगत अवसरका लागि राजनीति नगरेको स्पष्ट पारेकी... विस्तृतमा