• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

      धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

      कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

      विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

      कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की   

      आज दही चिउरा खाई असार १५ मनाइँदै

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      आज दही चिउरा खाई असार १५ मनाउँदै

      दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

      आज राष्ट्रिय धान दिवस मनाइँदै

      आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना

      काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

      केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

      दाउरा निकाल्ने क्रममा बागमती नदीमा डुबेर रौतहटमा दुई बालकको मृत्यु

      निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी, फेक सामग्री फैलाएको भन्दै कानुनी कदम चाल्ने

    होमपेज /  मुख्य समाचार

    रास्वपा छाडेपछि सुमना श्रेष्ठको कडा सन्देश: ‘प्रश्न दबाउने राजनीति लोकतन्त्रको अन्त्य हो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष १७, बिहिबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६६ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्वनेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले सार्वजनिक अभिव्यक्तिमार्फत पार्टीभित्रको आन्तरिक लोकतन्त्र, प्रश्न गर्ने संस्कार र नेतृत्वको उत्तरदायित्वबारे तीखो टिप्पणी गरेकी छन्। पार्टीबाट बाहिरिँदा आफू अझ खरो, स्पष्ट र प्रतिबद्ध बनेर निस्किएको सन्देश दिँदै उनले व्यक्तिगत अवसरका लागि राजनीति नगरेको स्पष्ट पारेकी छन्।

    श्रेष्ठले अवसर नपाएर रास्वपा छाडेको आरोपलाई अस्वीकार गर्दै आफू देशका युवाका लागि समान अवसर सुनिश्चित गर्न र नेपालीलाई नेपाली भएर बाँच्न सक्ने वातावरण निर्माणको एजेन्डासहित राजनीतिमा सक्रिय रहेको बताइन्। उनका अनुसार राजनीति पद, चिन्ह वा दलका लागि होइन, जनताको आवाजको प्रतिनिधित्वका लागि हुनुपर्छ।

    पार्टीभित्र प्रश्न उठाउनेहरूलाई दबाउने, मिडिया ट्रायल गर्ने र साइबर बुलिङमार्फत चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले यस्तो अभ्यासले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने चेतावनी दिइन्। “प्रश्न गर्न नपाइने, असहमति राख्न नसकिने संरचनाले लोकतन्त्रलाई समाप्त गर्छ,” उनले भनिन्।

    हाल ‘नयाँ रास्वपा’ भित्र उठिरहेका प्रश्न र असन्तुष्टिलाई नेतृत्वले चुनौती होइन, सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा पनि उनले राखेकी छन्। दल, चिन्ह र पद अस्थायी भए पनि जनताको आवाज बोकेर हिँड्नु नै राजनीतिको स्थायी कर्म भएको उनको भनाइ छ।

    सोही सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘नयाँ रास्वपा’ भनेर नामाकरणसमेत गरेकी छन्। लोकतान्त्रिक मूल्य–मान्यता जोगिँदै नयाँ सम्भावनाहरू फल्ने–फुल्ने वातावरण बनोस् भन्ने शुभकामनासहित उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने संकेत पनि गरेकी छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

    धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

    कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष…

    विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    आर्थिक

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑