काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले सभापति विशेष महाधिवेशनमा नजाने स्पष्ट पारेका हुन्। सामाजिक सञ्जालमा सभापति देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलिएको उल्लेख गर्दै सचिव देउवाले त्यसमा कुनै सत्यता नरहेको बताएका छन्। उनले भने, “उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि... विस्तृतमा