काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको दाबी गरेका छन्। मंगलबार झापा क्षेत्र नम्बर–२ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त ‘लिक’ बाहिर पुर्याउने काम भएको बताएका हुन्। उनले भदौ २७ गते राति करिब ११ बजेतिर संसद जबरजस्त भंग गरिएको उल्लेख गर्दै भने,... विस्तृतमा