काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताको समय सकिँदासम्म सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिमा रहेका एक सदस्यले जानकारी दिँदै भने, “मनोनयन दर्ताको समय सकिएको छ । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ ।... विस्तृतमा