काठमाडौं । प्रदेश संरचना खारेज गर्दै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न प्रधानमन्त्री निवास बालुवाटार घेराउको आह्वान गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन स्थायी घर भएका ३४ वर्षीय निर्देश सेढाईं रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार राति काठमाडौंको हात्तीसार क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। अपराध अनुसन्धान... विस्तृतमा